रणवीर र आलिया भट्टले गुपचुप विवाह गरेको तस्विर सामाजिक संजालमा भाइरल

एजेन्सी- बलिउडका चर्चित अभिनेता रणवीर कपूर र अभिोत्री आलिया भट्टको एक तस्विर सामाजिक संजालमा भाइरल भएको छ । उक्त तस्विरमा उनिहरु दुलाहा र आलिया दुलहिको भेषमा देखा परेका छन् । उनिहरु दुवैजना विवाहको मण्डपमा सजिएर एकअर्काका लाई हेदै मुस्कुराएका छन् । तर धेरै फ्यानहरु तस्विर हेरेर झुक्किएका छन् ।

उनिहरुको विवाह नभई बास्वमा यि दुबै जनाले यो तस्विर फोटोशपमा इडिट गरेर बनाएको बताएका छन् । भारतिय मिडियाका अनुसार उक्त तस्विर आलियाको हालिया विज्ञापनको लागी शूट गरिएको थियो । तर धेरै फ्यान भरममा परेका छन् । तर त्यस तस्विरमा पुरुष मोडेलको अनुहारलाई क्रब गरेर रणवीरको अनुहार लगेर राखेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *