यी चर्चित १० हाँस्यकलाकार – कस्को पढाइ कति ? सबैभन्दा धेरै पढेको को ? जान्नुहोस

काठमाडौँ – सीताराम कट्टेल उर्फ धुर्मसले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । झापामा जन्मे हुर्केका उनले झापाबाटै पहिलो श्रेणीमा एसएलसी पास गरे । एसएलसीमा उनले ६९ प्रतिशत अकं ल्याएका थिए ।पछि उच्च शिक्षा अध्ययनको लागि कामाण्डौ छिरेका सीतारामले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता र अंग्रेजी विषय पढ्न थाले ।

प्रमाणपत्र तह उनले दोस्रो श्रेणीमा पास गरे । सानै देखि पढाईमा अब्बल उनले स्नातक तहमा पुगेपछि भने पढाईलाई पूर्णबिराम लगाए । किनकी स्नातक तह तेस्रो वर्षमा पुग्दासम्म उनी हाँस्यकलाकारको रुपमा निकै व्यस्त भईसकेका थिए । अन्य ९ बारे –

स्रोत : ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *